मिस ग्राण्ड झापाको उपाधि समीक्षालाईadminचैत्र ३०, २०७२ खबरमञ्च, विर्तामोडः मिस ग्राण्ड झापा २०१६ को उपाधि विर्तामोड झापाकी समीक्षा खतिवडाले हात पारेकी छिन् । उनले ४१ हजार नगद…
कला / साहित्य नयाँ शैलीको संगीतमा पुष्पणadminचैत्र ३०, २०७२ विर्तामोड । पुष्पण प्रधान नेपाली संगीतमा एउटा नयाँ प्रयोगका अभियन्ता हुन् । उनले गाएका गीतहरु नयाँ शैलीका छन् । उनका प्राय…
अमिताभलाई भारतको ‘राष्ट्रिय चलचित्र पुरस्कार’adminचैत्र १५, २०७२ बलिउडका चर्चित नायक अमिताभ बच्चनले यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन् । ७३ बर्षका यी अभिनेतालाई…
‘फिल्म हेरेर हामी रोयौं, पछि थाहा भयो छेउमा त सर हुनुहँदो रहेछ’ (अन्तर्वार्ता)adminचैत्र ४, २०७२ पहिला पहिला अभिनेत्री नम्रता श्रेष्ठलाई नेपालीको फिल्मका पोस्टर देखेर नै नेपाली फिल्म हेर्न रूचि लाग्दैनथ्यो। समय बित्दै जाँदा आर जे, मोडल हुँदै नम्रता ‘सानो संसार’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा अभिनेत्री बनेर आइन्।
‘इन्डियाना जोन्स’को पाँचौ श्रृंखला बन्ने पक्काadminचैत्र ४, २०७२ इन्डियाना जोन्सको पाँचौ श्रृखंला बन्ने पक्का भएको छ। मंगलबार फिल्म निर्माण कम्पनी वाल्ट डिज्नेले यसको घोषणा गरेको हो।
‘कहानी २’मा विद्यासँग अर्जुन रामपाल मुख्य भूमिकामाadminचैत्र ४, २०७२ सन् २०१२ को संस्पेन्स थ्रीलर ‘कहानी’को सिक्वलका लागि विद्या वालनसँग अभिनेता अर्जुन रमपाल मुख्य अभिनेता तय भएका छन्।