Browsing: कला / साहित्य
एजेन्सी । बलिउड अभिनेता आमिर खानको आउँदो चलचित्र दंगलको नयाँ लुक सार्वजनिक भएको छ । चलचित्रका अभिनेता आमिर खानले सोमबार…
झापा । प्रेम विवाह गरेका नायक भुवन केसी र नायिका सुस्मिता बोम्जनको सम्बन्ध लामो समय टिकेन । म तिमी बिना…
विर्तामोड । ‘मिस टीन झापा–२०१५’ को उपाधि विजेता स्मृति ओली ‘वोन फेसन इभेन्ट कम्पनी’को ब्राण्ड एम्बेसेडर हुने भएकी छिन् । विभिन्न…
मुम्बई । विगतका केही वर्षदेखि बलिउडमा नारीप्रधान चलचित्रहरूले निकै प्रंशसा बटुलिरहेका छन् । ‘कहानी’, ‘नीरजा’ जस्ता नारीप्रधान चलचित्रहरूलाई दर्शकले धेरै…
काठमाडौं । चर्चित गीतहरुमा संगीत भरेका बसन्त सापकोटा अब गायक पनि बनेका छन्। ‘क्यारम त नि’ बोलको गीतमा बसन्तको संगीतसँगै स्वर पनि सुन्न पाइनेछ। ‘क्यारम त नि’को…
दिवंगत वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु र वौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार साँझ अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय गुरुङका छोरा किशोर गुरुङका अनुसार पशुपति आर्यघाटमा मंगलबार नै हिन्दू र बौद्ध दुवै विधि अनुसार अन्तिम संस्कार गरिने छ।
पत्रकार सम्मेलनमा गुरूङको उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेले भेन्टिलेटरमा कृतिम रूपमा अम्बर गुरूङको मुटुको चाल बढाउने काम नगर्ने चिकित्सकीय निर्णय गरेपछि गुरूङको निधन भएको जानकारी दिएका छन्।
वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काडमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगबार बिहान २ बजे ३७ मिनेटमा निधन भएको हो ।