Author: admin

 विर्तामोड ।  पुष्पण प्रधान नेपाली संगीतमा एउटा नयाँ प्रयोगका अभियन्ता हुन् । उनले गाएका गीतहरु नयाँ शैलीका छन् । उनका प्राय गीतहरु अत्यन्तै हाइ पीचमा छन् । जसका कारण उनले नेपाली संगीत क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदैछन् । पुष्पण सामसिङ चिलाउने चियाबगान डुवर्स पश्चिम बंगाल भारतका बासिन्दा हुन् । उनले पुराना नेपाली संगीतका श्रष्टाहरुलाई मार्गदर्शक माने पनि उनी नेपाली युवा श्रोतामाझ लोकप्रिय बन्दै गएका छन् । उनले सन् १९९९ देखि नेपाली संगीत क्षेत्रलाई आत्मसात गरेर अगाडि बढिरहेका छन् । तर उनी भन्छन्, ‘मैले संगीतको कुनै औपचारिक कक्षा लिएको छैन । म गाउँछु । तर त्यो मैले गाएको होइन, म भित्र एउटा…

Read More

खबरमञ्च, बाहुन्डाँगीः पूर्वोत्तर झापाको सीमावर्ती बाहुन्डाँगीका बासिन्दाले केही समयदेखि जंगली हात्तीको आक्रमणबाट राहत पाएका छन् । करीब १८ किलोमिटर सोलार तारबार निर्माण भएपछि भारतपट्टिबाट आउने जंगली हात्तीको आतंक धेरै कम भएको स्थानीयबासीले बताएका छन् । विगतका बर्षहरुमा बाली भित्र्याउन नपाएका किसानले यसपटक भने धानबाली राम्ररी घरमा ल्याउन पाएको अनुभव सुनाए । भारतपट्टिबाट हुल का हुल आउने जंगली हात्ती नेपाल पस्न नसकुन् भनेर विश्व बैंकको आर्थिक अनुदानमा बनेको उक्त सोलार तारबारमा विद्युत छोड्न थालेपछि बाहुन्डाँगीमा हात्ती आतंक अहिले धेरै कम भएको स्थानीयबासी बताउँछन् । झापाको पूर्वोत्तर सीमावर्ती गाविसका स्थानीयबासी बर्षौंदेखि यसरी भारतपट्टिबाट आउने जंगली हात्तीको आतंकबाट पीडित छन् । जंगली हात्तीकै…

Read More

खबरमञ्च, विर्तामोडः पूर्वी तराईमा बसोबास गर्ने सन्थाल समुदायबाट सरकारी जागिरमा प्रवेश गर्नेहरुको संख्या अत्यन्त न्यून छ । तर जतिले प्रवेश पाए कडा प्रतिस्पर्धाबाट उनीहरु सरकारी जागिर खान पुगे । उनीहरु भन्छन् सरकारी जागिर खान कडा मेहेनत नगरे आरक्षण सीटले मात्र केही हुन्न । टाँघनडुब्बा झापाका विश्वदिप बेश्राले गत बर्ष शाखा अधिकृत पदका लागि पहिलो पटक लोकसेवा आयोगको परीक्षा दिए उत्तीर्ण पनि भए । उनी भन्छन् सन्थाल समुदायका मानिसहरुले सरकारी सेवामा प्रवेश गर्न चाहनेले प्रयास गरे असंभव छैन । केही समयअघिसम्म त सरकारी सेवामा त के उच्च शिक्षा लिन समेत सन्थाल समुदायका मानिसहरुले जाँगर नदेखाउने गरेको सन्थाल अगुवाहरु बताउँछन् । तर…

Read More

खबरमञ्च, विर्तामोडः विगत केही महिनादेखि लगातार अलैंचीको मूल्य ओरालो लागेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत बर्ष एक मनको एक लाख १५ हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य अहिले ७० हजार रुपैयाँमा झरेपछि उच्च मूल्यको आशमा सञ्चित गरेर राखेको अलैंची नबिक्ने अवस्थामा पुगेको किसान तथा व्यवसायी बताउँछन् । त्यस्तो सञ्चित अलैंची कुल उत्पादनको करीब ६० प्रतिशत रहेको उनीहरुको दाबी छ । विगत केही बर्षदेखि लगातार उकालो लागेको अलैंचीको मूल्य एक्कासी ओरालो लागेपछि उच्च मूल्यको आशमा अलैंची सञ्चित गरेर राखेका किसान चिन्तित बनेका छन् । जिर्मले ३ सलकपुर इलामका किसान सुवास तामाङका अनुसार अलैंचीको घट्दो मूल्यले किसान धेरै चिन्तित छन्…

Read More

झापाको दुहागढी–६ धाइजनमोडमा २०७३ बैसाख २ गतेबाट हुने ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता–२०७३’ तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रमका लागि ग्राउण्ड व्यवस्थापन, खेलाडी व्यवस्थापन, आगन्तुक खेलाडी तथा प्रशिक्षकको खाना र बस्नको प्रशासनिक तथा सुरक्षाको व्यवस्थापन पूरा भएको आयोजक संस्थाका अध्यक्ष तथा बिहानी बचत ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण रिजालले बताए ।

Read More

बलिउडका चर्चित नायक अमिताभ बच्चनले यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन् । ७३ बर्षका यी अभिनेतालाई चलचित्र ‘पीकु’बाट यो पुरस्कार दिइएको हो । यस्तै, नायिका कंगना रनावतलाई उत्कृष्ट अभिनय गरेको भन्दै चलचित्र ‘तन्नु वेड्स मन्नु रिटन्र्स’बाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट चलचित्रको पुरस्कारमा भने ‘दम लगा के हइशा’लाई चुनिएको छ । राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यो पुरस्कार प्रदान गरेका थिए । ‘६३ औं राष्ट्रिय चलचित्र पुरस्कार’मा एसएस राजामौलीको निर्देशनमा बनेको तेलगु चलचित्र ‘बाहुबली’लाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड दिइयो । सर्वोत्कृष्ट निर्देशकको विधामा भने संजय लिला भन्सालीले ‘बाजीराव मस्तानी’बाट पुरस्कार…

Read More

पहिला पहिला अभिनेत्री नम्रता श्रेष्ठलाई नेपालीको फिल्मका पोस्टर देखेर नै नेपाली फिल्म हेर्न रूचि लाग्दैनथ्यो। समय बित्दै जाँदा आर जे, मोडल हुँदै नम्रता ‘सानो संसार’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा अभिनेत्री बनेर आइन्।

Read More

माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली माओवादीसंग भद्र सहमति भएको छैन: प्रधानमन्त्री ओली

Read More