काठमाडौं । प्रमूख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

बैठकमा नेताहरुबीच संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोग लगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने छलफल भएको बताइएको छ ।
बैठकमा व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव, निर्वाचन, संविधान संशोधन, संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
Facebook Comments Box