ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसलाइ पछि पार्दै एमाले अग्रता लिएको छ ।
नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ८१७ मत प्राप्त गरेका छन्
नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ३१५ मतका साथ तेस्रो स्थानमा छन् ।
Facebook Comments Box