फालेलुङ । पाँचथरको उच्च पहाडी क्षेत्र फालेलुङ चार रातेमा बैसाख १ गते नयाँ बर्षमा चौंरी महोत्सवको आयोजना गरिएको छ । जहाँ भारत तथा नेपालका पर्यटकहरुले महोत्सवमा प्रदर्शनमा राखिएका चौंरी हेरेर रमाएका थिए । त्यहाँका दृश्य झनै मनमोहक छन् ।
हेर्नुहोस् तस्वीरहरुः
Facebook Comments Box