भद्रपुर ।
राप्रपा नेपाल झापा क्षेत्र नम्वर ३ को अध्यक्षमा पून : देवेन्द्र कन्दङ्गवा चयन भएका छन्।
भद्रपुरमा सम्पन्न अधिवेशकनबाट कन्दङ्गवाको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिती चयन भएकाे छ । समितीको वरिष्ठ उपाध्यक्षमा अन्जरा आलम, सचिव रवि ओझा र सदस्यहरुमा लिला घिमीरे, डम्वर वर्मा, तुलसा आचार्य, भिम श्रेष्ठ लगायत रहेका छन् ।
राप्रपा नेपालका महामन्त्री राजेन्द लिङ्गदेनले उद्द्धाटन गरेकाे कार्यक्रममा १३ जनालाई कदर पत्र सहित सम्ममान गरीएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका एक सय पचाास वढी लाई प्रमुख अतिथी रहेका लिङ्गदेनले स्वागत गरेका थिए ।
Facebook Comments Box