काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ ।
बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएपछि बोर्डले बुधबार परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा छन्।
बोर्डले बैशाख ११ गतेदेखि गर्ने भनेको परीक्षा बैशाख २१ गतेबाट गर्ने जनाएको छ।
नयाँ परीक्षा तालिकाः

Facebook Comments Box