झापा- बिर्तामोड नगरपालिकामा देखिएका विसंगति, अनियमितता तथा भ्रस्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले आइतबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
दिउँसो नगरपालिका कार्यालयमा उपस्थित भएर बिर्तामोड नगर समितिका सदस्य तथा राप्रपाका कार्यकर्ताले बिर्तामोड नगरपालिकाका कार्यवाहक मेयर नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापनपत्र बुझाएका हुन्।
बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो। उनीहरू २८ बुँदा उल्लेख गरेर ज्ञापन पत्र बुझाए।





Facebook Comments Box